Pages

Translate

Sunday, August 4, 2013

तस्बिर आफै बोल्छ

 हामि जन्मिएको, हुर्किएको ठाउ को माया कसलाई लाग्दैन ?  कतिपय आफ्नै व्यक्तिगत कारणले गर्दा हामि आफ्नो जन्मस्थान बाट टाढा छरिएर बसेका छौ ति हामीले छोडेका माटो, खोला, नाला, डाडा, पाखा को माया अझै ताजा होस् भनेर मैले केहि तस्बिर हरु राखेको छु कृपया हेरेर कमेण्ट गर्नु होला
वासिंग थर्पु अवस्थित 

बालांखा 

भन्ज्याङ्ग खर्क बाट 

यूं को गाड़ी 

तीनचुले 

छोंग्खा नागी 

गुरास  गड्डिथान 

छोंग्खा साकेन्वा 

सयब्रिक्षा 

भन्ज्यांग खर्क 

बुवासातिम छाँगा 

No comments:

Post a Comment