Pages

Translate

Monday, March 31, 2014

बालंखा मा नेपाल टेलिकमको टावर

आमचोक बासि हरुलाई खुसि को खबर।  नेपाल टेलिकम ले आफ्नो सेवा बिस्तार को लागि बालंखा बजार छेत्र मा NTC GSM mobile को टावर निर्माण गर्ने भएको छ।  यस  सेवा ले गर्दा अब मोबाईल सुबिधा को बिस्तार  छ।  अब को दुई महिना भित्र नेपाल टेलिकम ले आफ्नो सेवा प्रदान गर्ने छ।  यो कार्य  नेपाल टेलिकम मा कार्यरत बालंखा बासि रमेश बिष्ट को पहल मा भएको हो।  अब यहाँ वरिपरि का सर्बसाधारण ले मात्र नभई खोटाङ्, उदयपुर र धनकुटा सम्म सर्बसाधारण ले सेवा लिने भएका छन्।  
यस सेवा ले ईन्टरनेट को पनि सेवा बिस्तार हुने भएको छ 


No comments:

Post a Comment