Pages

Translate

Monday, March 31, 2014

अब हामीले नगरे कसले गर्ने ?? अहिले नगरे कहिले गर्ने ??

छोङ्खा साकेन्वा वृत चित्र निर्माण व्यक्ति बिशेष को  नभएर सम्पूर्ण किरात समुदायको र आमचोक बासि हरु को दायित्व हो।  किनकि यो साकेन्वा संग हाम्रो जीवन, संस्कृति तथा परम्परा लुकेको छ।  आज पास्चात्य संस्कृति को प्रभाव बढिरहेको अवस्था मा हाम्रो संस्कृति, परम्परा, धर्म ओझेल मा परेको अवश्य हो।  यस्ता सांस्कृतिक महत्व बोकेका सम्पदा तथा संस्कृति को संरक्षण, प्रबर्धन गर्न नसकेमा हाम्रा भाबी पिढी हरु ले ईतिहासको पन्ना मा मात्र हाम्रो संस्कार, सम्पदा पढ्ने छन्।  त्यसैले हामि जहाँ गए ,जता बसे पनि आफ्नो संस्कार, संस्कृति जोगाउन महत्व पूर्ण भूमिका खेल्नु पर्ने देखिन्छ।
साकेन्वा नै किन ?

  • छोंखा साकेन्वा लाई अन्तराष्ट्रियकरण गर्न सकिने 
  • हाम्रो क्षेत्र को महान तथा एकमात्र प्रागएतिहासिक महत्व बोकेको 
  • हाम्रो क्षेत्र मा सांस्कृतिक पर्यटन को प्रबर्धन हुनसक्ने 
  • भाबी पिढी तथा यस क्षेत्र भन्दा अन्यत्र रहेकाका लागि महत्व पूर्ण दस्तावेज 
  • किरात तथा गैर किरात हरुको लागि महत्व पूर्ण तिर्थ तथा एकपटक पुग्नैपर्ने ठाउको बिकाश गर्न 
  • यस बाट यस क्षेत्र को आर्थिक, सामाजिक, सांस्कृतिक बिकाश को सुरुवात गर्न 
अब हामीले नगरे कसले गर्ने ?? अहिले नगरे कहिले गर्ने ??

 तपाइहरुको गरिमामय सहभागिता को लागि बिसेष अपिल 


                                                                  नमुना भिडिओ 



No comments:

Post a Comment