Pages

Translate

Saturday, April 5, 2014

कंगो का लुजी नेपाली कालो बिरालो

हामीलाई  आफ्नो भाषा, धर्म, संस्कृति,रंग,  रुप, सोचाई आदि जस्ता कुरा मा एकरुपता भएका मानिस आत्मिय लाग्छन। अहिलेको आधुनिक जमाना मा आफ्नो भाषा, धर्म लाई त्यति प्राथमिकता दीइएको पाइंदैन। तर आफ्नो भाषा, धर्म, संस्कृति मरेको छ भने त्यो जाति वा समुदाय स्वत मरेको मानिन्छ ।
यस्तै अपबाद का रुपमा कंगो का एक व्यक्ति ले नेपालि फरर बोलेका छन।  बरिष्ठ पत्रकार विजय कुमार संग को छोटो अन्तर बार्ता हेरौ।  उनको नाम लुजी हो तर उनको  नेपालि नाम चाही कालो बिरालो हो।  उनि शान्ति सेना मा खटिएका नेपालि हरुको कंगो स्थित ब्यारेकको मेस मा काम गर्छन।

                                                          यो रमाइलो भिडिओ हेरौ


No comments:

Post a Comment